प्रधानमन्त्री देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह
सारांश
- काठमाडौं, मंसिर ६ – प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह गर्नुभएको छ ।
- नेपाल पत्रकार महासंघको केन्द्रीय कार्य समितिसँगको भेटमा उहाँले विपक्षी दलका जिम्मेवार नेताले समेत चुनाव सार्न लागेको भन्ने अफवाह फैल्याएको भन्दै त्यसको खण्डन गर्नुभयो ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै लिएर उहाँले भन्नूभयो ‘केपीजीले प्रधानमन्त्रीले चुनाव सार्न लागेको भन्ने हल्ला गरिरहनु भएको छ, त्यो गैर जिम्मेवार कुरा हो ।
काठमाडौं, मंसिर ६ – प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्य समितिसँगको भेटमा उहाँले विपक्षी दलका जिम्मेवार नेताले समेत चुनाव सार्न लागेको भन्ने अफवाह फैल्याएको भन्दै त्यसको खण्डन गर्नुभयो ।एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै लिएर उहाँले भन्नूभयो ‘केपीजीले प्रधानमन्त्रीले चुनाव सार्न लागेको भन्ने हल्ला गरिरहनु भएको छ, त्यो गैर जिम्मेवार कुरा हो । उहाँले किन यस्तो हल्ला चलाइरहनुभएको हो ? मैले बुझेको छैन ।’
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Sundar Tangbe
Chunav sarxa kasaile kura garxa bhane tyo ekdamai kamjor byakti ko bhanai ho plz yasto kura nagarnu