विवाह पञ्चमीः राम–सीताको विवाह गरी मनाइँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
४८ पटक हेरिएको
Shares
विवाह पञ्चमीः राम–सीताको विवाह गरी मनाइँदै

सारांश

  • काठमाडौं २६ मंसिर ।
  • मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइँदैछ ।
  • त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी पर्व मनाउन लागिएको हो ।

काठमाडौं २६ मंसिर । मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी मनाइँदैछ ।

त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ ।

जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा परेको किंमदन्ती रहेको छ ।

शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत रहेको छ । प्रदेश नं २ सरकारले प्रदेशका आठ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

यसैबीच, विवाह पञ्चमीमा सहभागि हुन छिमेकी मुलुक भारतको बिहारका मुख्यमन्त्री योगी आदित्यनाथ आज जनकपुर आउदैछन् । उनको सुरक्षाका लागि जनकपुरमा ४ हजार बढी सुरक्षकर्मी परिचालन गरिएका छन् । उनी जन्ती बनेर रामसीताको विवाह हुने ठाँउ रंगभूमीमा पुग्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्‍भाव कायम गर्नेछ: राष्ट्रपति
श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्‍भाव कायम गर्नेछ: राष्ट्रपति
९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन : कुँवर
९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन : कुँवर
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस ‘केक राष्ट्रवादी’ भयो : ओली
नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस ‘केक राष्ट्रवादी’ भयो : ओली
कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी
कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी
देशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारको जोड
देशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारको जोड
डोल्पामा अस्पताल पुग्नै हैरानी
डोल्पामा अस्पताल पुग्नै हैरानी
भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन..
भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन..
हुवावेले जासुसी आरोपमा पक्रेका कर्मचारी गर्यो वर्खास्त
हुवावेले जासुसी आरोपमा पक्रेका कर्मचारी गर्यो वर्खास्त