प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०८०
|
|
५४ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको थियो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई निष्कर्षमा लैजानेलगायत विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । सो अवसरमा प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घीय महासभाको सहभागिता र चीन भ्रमण, विचाराधीन विभिन्न विधेयकका सम्बन्धमा छलफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए
पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए
संवैधानिक निकायहरुमा कांग्रेसको दाबि !
संवैधानिक निकायहरुमा कांग्रेसको दाबि !
लामो समयपछि भूकम्पले फेरी सम्झियो, दोलखामा ४ रेक्टर स्केलको परकम्प
लामो समयपछि भूकम्पले फेरी सम्झियो, दोलखामा ४ रेक्टर स्केलको परकम्प
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
जवरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा १ पक्राउ
जवरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा १ पक्राउ
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
नारायणगढ मुग्लिन सडक सहज
नारायणगढ मुग्लिन सडक सहज
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु
बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक शुरु
बैतडीका ७ स्थानीय तह एम्बुलेन्सविहीन
बैतडीका ७ स्थानीय तह एम्बुलेन्सविहीन