निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २०, २०७५
|
|
५० पटक हेरिएको
Shares
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा

सारांश

  • काठमाडौं, २० मंसिर ।
  • बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै बिहीबार राष्ट्रपति भवन शीतल निवासअगाडि नाराबाजी गर्ने केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने अभियानमा संलग्न युवाहरुले ‘निर्मलालाई न्याय दे’, ‘न्याय मार्न पाइँदैन’, ‘शीतल निवास किन चुप ?

काठमाडौं, २० मंसिर । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्दै बिहीबार राष्ट्रपति भवन शीतल निवासअगाडि नाराबाजी गर्ने केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने अभियानमा संलग्न युवाहरुले ‘निर्मलालाई न्याय दे’, ‘न्याय मार्न पाइँदैन’, ‘शीतल निवास किन चुप ?’ जस्ता नारा लगाएका थिए ।

नाराबाजी गरिरहेका युवतीहरुलाई भने महिला प्रहरी नआएका कारण केही समयपछिमात्र नियन्त्रणमा लिइएको थियो ।

‘नयाँ युगको सुरुआत’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर राजधानीका पोल–पोलमा राखिएपछि सोही पोस्टरको तलतिर ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर टाँसेर युवाहरुले यो अभियान सुरु गरेका थिए ।

उनीहरुले लामो तथा छोटो दूरीका सवारी–साधनमासमेत ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर र पोस्टर टाँसेका थिए ।

(https://mclaneedgers.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना?
चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)
चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)
नातेदारको जन्मदिनले जितायो ८५ अर्बको चिठ्ठा
नातेदारको जन्मदिनले जितायो ८५ अर्बको चिठ्ठा
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
बिद्यार्थीले बोलेको क्याम्पसले सुन्नु छ मौका अायो साथि हो अनेरास्ववियु चुन्नु छ
स्वतन्त्रता दिवस मनाइरहँदा युक्रेनमा रुसद्वारा रकेट आक्रमण
स्वतन्त्रता दिवस मनाइरहँदा युक्रेनमा रुसद्वारा रकेट आक्रमण
परम्परागत खेती छाडेर कफी खेतीमा
परम्परागत खेती छाडेर कफी खेतीमा
नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाएपछि…
नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाएपछि…
इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने
इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने
उपभोक्ता स्वास्थ्य जोगाउन बजारमा सरकारको छापा: सयभन्दा बढी नक्कली वस्तु नियन्त्रणमा
उपभोक्ता स्वास्थ्य जोगाउन बजारमा सरकारको छापा: सयभन्दा बढी नक्कली वस्तु नियन्त्रणमा