प्रधानसेनापति र बेलायती मन्त्रीबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
प्रधानसेनापति र बेलायती मन्त्रीबीच भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका बेलायतका प्रतिरक्षा सेवामा आबद्ध जनशक्तिसम्बन्धी मन्त्री एन्ड्र्यु मुरीसनबीच भेटवार्ता भएको छ ।
  • सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका बेलायतका प्रतिरक्षा सेवामा आबद्ध जनशक्तिसम्बन्धी मन्त्री एन्ड्र्यु मुरीसनबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्ता भेटघाटबाट दुई देशबीच रहिआएको सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
ईश्वर पोखरेल रक्षामन्त्री भएदेखि सेनाको छबि गिर्दै गएको आरोप
ईश्वर पोखरेल रक्षामन्त्री भएदेखि सेनाको छबि गिर्दै गएको आरोप
चाबहिल- साँखु सडकखण्डमा यात्रुलाई सास्ती
चाबहिल- साँखु सडकखण्डमा यात्रुलाई सास्ती
निषेधाज्ञाकै बीच कोरोना संक्रमण झन भयावह बन्दै
बुटवल उपमहानगरपालिकाको १६वडा मध्ये   वडा नम्बर  १३ मा कांग्रेस  बाँकी सबै एमाले विजयी .
बुटवल उपमहानगरपालिकाको १६वडा मध्ये वडा नम्बर १३ मा कांग्रेस बाँकी सबै एमाले विजयी .
पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु
अमेरिका र मेक्सिको बीच  स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
अमेरिका र मेक्सिको बीच स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
तेह्रथुममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
तेह्रथुममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
तीन दिनसम्म झुण्ड्याइने छ मुशर्रफको शव
तीन दिनसम्म झुण्ड्याइने छ मुशर्रफको शव

तपाईंले छुटाउनुभयो कि?