प्रहरीका ९५ एसपीको सरुवा, को-कहाँ पुगे? (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
२० पटक हेरिएको
Shares
प्रहरीका ९५ एसपीको सरुवा, को-कहाँ पुगे? (सूचीसहित)

सारांश

  • काठमाडौं।
  • नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरुवा भएको छ।
  • प्रहरी प्रधान कार्यालयले बिहिबार हाल सरुवा भएको ठाउँबाट माघदेखि नै तलब भत्ता पाउनेगरी उनीहरूको सरुवा गरेको हो।

काठमाडौं। नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले बिहिबार हाल सरुवा भएको ठाउँबाट माघदेखि नै तलब भत्ता पाउनेगरी उनीहरूको सरुवा गरेको हो।

बिहीबार निकालिएको सरुवाको सूचीमा कृष्ण प्रसाद कोइराला धनकुटा, भाग्येन्द्रपुरुष ढकाल काभ्रे, कमल थापा कन्चनपुर, अनुपम श्रेष्ठ गोरखा, अवदेश विष्ट तनहुँ, गौतम मिश्र धादिङ, नरेन्द्रकुमार कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरी, सञ्जयबहादुर राउत स्याङ्जा प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन्।

हेर्नुहोस् एसपी सरुवाको सूचीः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?