प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव

सारांश

  • काठमाडौँ, ११ वैशाख ।
  • गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप र शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
  • प्रहरी प्रधान कार्यालयको आज निरीक्षणपछि उहाँले भन्नुभयो, “सरकारले लिएको नीति तथा कार्ययोजना सम्पादन गर्न प्रहरीले अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।

काठमाडौँ, ११ वैशाख । गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप र शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयको आज निरीक्षणपछि उहाँले भन्नुभयो, “सरकारले लिएको नीति तथा कार्ययोजना सम्पादन गर्न प्रहरीले अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।”

“सीमित साधनस्रोत र जनशक्तिका बाबजुद नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिका सराहनीय छ,” सचिव राईले भन्नुभयो, “शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, मानव बेचविखन तथा ओसारपसार, राजस्व चुहावट नियन्त्रण जस्ता आपराधिक गतिविधिमा संलग्नलाई तत्काल कानूनको दायरामा ल्याउनुपर्छ ।”

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई पूर्णरुपमा सम्पादन गर्न नेपाल प्रहरी कटिबद्ध रहेको बताउँदै मुलुकको शान्ति सुरक्षालाई मजबुद बनाउन नेपाल प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्छ भन्नुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kancha Tamang

    गर्नु पर्छ भनेर के गर्नुहुन्छ लास्टमा हस्तछेप तपाइहरुकै हो…….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै
माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै
जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो
जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो
संयुक्त राष्ट्रसङ्घ महासचिवले गराए भारत र पाकिस्तानलाई शिमला सहमतिको स्मरण
संयुक्त राष्ट्रसङ्घ महासचिवले गराए भारत र पाकिस्तानलाई शिमला सहमतिको स्मरण
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
सबैसँग मैत्री हाम्रो सिद्धान्त हो ः प्रधानमन्त्री
सबैसँग मैत्री हाम्रो सिद्धान्त हो ः प्रधानमन्त्री
विपिन जोशीको भिडियो फेला परेको दाबी, आजै सार्वजनिक हुने सम्भावना
विपिन जोशीको भिडियो फेला परेको दाबी, आजै सार्वजनिक हुने सम्भावना
Share Records Online and just how it can be used to benefit your organisation
फरक शैलीमा बालेन
फरक शैलीमा बालेन
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा

तपाईंले छुटाउनुभयो कि?