वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको शानदार जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०८०
|
|
३७ पटक हेरिएको
Shares
वेस्टह्याम माथि म्यानचेस्टर युनाइटेडको शानदार जित

सारांश

  • काठमाडौं।
  • इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ।
  • आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ।

आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल गरेका थिए।

यस सिजनमा यो म्यानचेस्टर युनाइटेडको यो १२औ जित हो । २३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ।

त्यसैगरी वेस्टह्याम युनाइटेडको भने २३ खेलमा ३६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगानीकर्ताले गुमाए सातामा १६ अर्ब
लगानीकर्ताले गुमाए सातामा १६ अर्ब
ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोना चेल्सीसँग पराजित
ग्रिजम्यानको ‘डेब्यु’ खेलमा बार्सिलोना चेल्सीसँग पराजित
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
“गे” सँग विवाह गरेपछि पाँच महिनामै भइन अलग ‘इशकबाज’ की नायिका मन्दाना !
“गे” सँग विवाह गरेपछि पाँच महिनामै भइन अलग ‘इशकबाज’ की नायिका मन्दाना !
नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन
यही साताबाट क्रिकेट रंगशाला निर्माणको काम सुरु हुँदै
यही साताबाट क्रिकेट रंगशाला निर्माणको काम सुरु हुँदै
गौतमश्री मार्ट कुलेश्वरमा, ५ देखि २० प्रतिशतसम्म छुट
गौतमश्री मार्ट कुलेश्वरमा, ५ देखि २० प्रतिशतसम्म छुट
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सभापति लामिछानेले के भने ?
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सभापति लामिछानेले के भने ?
बालुवाटार जग्गा प्रकरण छानविनका लागि बन्यो शक्तिशाली आयोग, होला त केही ?
बालुवाटार जग्गा प्रकरण छानविनका लागि बन्यो शक्तिशाली आयोग, होला त केही ?
‘कोलम्बो प्रोसेस’ले ल्यायो काठमाडौं घोषणापत्र
‘कोलम्बो प्रोसेस’ले ल्यायो काठमाडौं घोषणापत्र