बम आक्रमण कायरतापूर्ण कार्य : एमाले नेता बस्नेत

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बम आक्रमण कायरतापूर्ण कार्य : एमाले नेता बस्नेत

सारांश

  • भक्तपुर, मंसिर १८ – पूर्व उद्योगमन्त्री एवं एमालेका युवा नेता महेश बस्नेतले चुनावमा आतंक फैलाउने षड्यन्त्रकारीको बम आक्रमणबाट कोहि पनि बिचलित नहुने बताउनु भएको छ ।
  • वाम गठबन्धनले सोमबार भक्तपुरको कटुञ्जेमा आयोजना गरेको चुनावी सभामा बोल्दै क्षेत्र नम्बर २ प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहनुभएका उहाँले चुनाव भाड्ने षडयन्त्र अब सफल नहुने बताउनुभयो ।
  • उहाँले भन्नुभयो–‘लगातार चुनावीसभा र चुनाव प्रचारका क्रममा बम आक्रमण भईरहेको छ, नेताको घर र गाडिमा समेत बम राखेर आतंकित पार्ने प्रयास भइरहेको छ, हिजो राति मेरो घरको गेटमा समेत बम राखियो, यस्ता आतंकित पार्ने कार्य कायरताको उपज हो ।

भक्तपुर, मंसिर १८ – पूर्व उद्योगमन्त्री एवं एमालेका युवा नेता महेश बस्नेतले चुनावमा आतंक फैलाउने षड्यन्त्रकारीको बम आक्रमणबाट कोहि पनि बिचलित नहुने बताउनु भएको छ ।

वाम गठबन्धनले सोमबार भक्तपुरको कटुञ्जेमा आयोजना गरेको चुनावी सभामा बोल्दै क्षेत्र नम्बर २ प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहनुभएका उहाँले चुनाव भाड्ने षडयन्त्र अब सफल नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘लगातार चुनावीसभा र चुनाव प्रचारका क्रममा बम आक्रमण भईरहेको छ, नेताको घर र गाडिमा समेत बम राखेर आतंकित पार्ने प्रयास भइरहेको छ, हिजो राति मेरो घरको गेटमा समेत बम राखियो, यस्ता आतंकित पार्ने कार्य कायरताको उपज हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?