पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने– सहमहामन्त्री महत

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिने– सहमहामन्त्री महत

सारांश

  • नेपालगञ्ज, २४ भदौ ।
  • नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताउनुभएको छ ।
  • आज यहाँ रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि काँग्रेसको साथमा छ, त्यो कुरा निर्वाचनमा पाएको मतले पुष्टि गरेको छ’ उहाँले भन्नुभयो,“पुरानै पद्दतिबाटै चुनाव जितिन्छ भन्ने सोच नै प्राविधिक रुपमा हारको कारण बन्यो ।

नेपालगञ्ज, २४ भदौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताउनुभएको छ ।आज यहाँ रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि काँग्रेसको साथमा छ, त्यो कुरा निर्वाचनमा पाएको मतले पुष्टि गरेको छ’ उहाँले भन्नुभयो,“पुरानै पद्दतिबाटै चुनाव जितिन्छ भन्ने सोच नै प्राविधिक रुपमा हारको कारण बन्यो ।”

सहमहामन्त्री डा महतले भन्नुभयो, “आफूले गरेका र गर्न लागेका काम राम्रोसँग जनतालाई बुझाउन सकिएन, त्यहीनिर हामी चुक्यौँ ।” अहिलेको सरकारले लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न नसकेको टिप्पणी गर्दै उहाँले सरकार सञ्चालनकर्तामा दम्भ हाबी हँुदै गएको आरोप लगाउनुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
व्यस्त बिहेको तयारीमा पनि प्रियंका चोपडालाई सुटिङकै चटारो
व्यस्त बिहेको तयारीमा पनि प्रियंका चोपडालाई सुटिङकै चटारो
पूर्व मुख्यसचिव सुवेदीलाई दिइएन पदक
पूर्व मुख्यसचिव सुवेदीलाई दिइएन पदक
पहिलो बैठकमै राजधानीको विवाद
पहिलो बैठकमै राजधानीको विवाद
चुनाव प्रचार गर्न निस्किएका अरविन्द केजरीवालले किन थप्पड खाए ?
चुनाव प्रचार गर्न निस्किएका अरविन्द केजरीवालले किन थप्पड खाए ?
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
संघ, प्रदेश र स्थानीय तहबीच शक्ति टकराव हुनसक्छ : अध्यक्ष तिमिल्सिना
संघ, प्रदेश र स्थानीय तहबीच शक्ति टकराव हुनसक्छ : अध्यक्ष तिमिल्सिना
एमाले–माओवादीबीच ३२ जिल्लाका सिट बाँडफाँट, एमालेलाई ५७, माओवादीलाई ४३ सिट (सूचीसहित)
एमाले–माओवादीबीच ३२ जिल्लाका सिट बाँडफाँट, एमालेलाई ५७, माओवादीलाई ४३ सिट (सूचीसहित)
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !