प्रेममा परेका केटाहरू यस्ता लक्षण देखाउँछन् …

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रेममा परेका केटाहरू यस्ता लक्षण देखाउँछन् …

सारांश

  • एजेन्सी, फागुन १२ ।
  • प्रेममा नपर्ने मानिस यो संसारमा सायदै होलान् ।
  • प्रेममा परेको मानिसको चालढाल नै फरक हुन्छ ।

एजेन्सी, फागुन १२ । प्रेममा नपर्ने मानिस यो संसारमा सायदै होलान् । प्रेममा परेको मानिसको चालढाल नै फरक हुन्छ ।

महिला वा पुरुष दुवैको व्यवहार प्रेमले परिवर्तन गरिदिन्छ । यहाँ हामी प्रेममा परेका केटाहरूले कस्तो लक्षण देखाउँछन् र बताउँदै छौं ।

तपाईंको केटा साथीले तपाईंसँग शपिङ गर्न चाह्यो भने बुझ्नुस् उसले तपाईंलाई के मन पर्छ अनि के मन पर्दैन थाहा पाउन चाहन्छ । उसले तपाईंप्रति प्रेमभाव देखाएको हो । उसको अनुरोधलाई स्वीकार गरेर शपिङ लैजानुस् ।

केही कुरा तपाईं सुन्नै चाहनुहुँदैन तर केटा साथीले त्यही कुरा भन्छ । तपाईंको हितका लागि उसले प्रष्ट कुरा गरेर साँचो भावना देखाएको हो ।

उ तपाईंलाई प्रेम गर्छ । पुरुषले संसारसमक्ष आफ्नो डर देखाउन चाहँदैनन् । तर प्रेममा परेपछि केटा साथीले मनमा लुकेको डर पनि बताइदिन्छन् ।

प्रेममा परेको केटा आफ्ना साथीहरूसँग गायब हुँदैन । घुम्ने योजना बनाएपनि प्रेमिकालाई प्रस्ट बताइदिन्छन् । यसो गर्नु प्रेमको सुमधुर लक्षण हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?