फरार अभियुक्त १७ वर्षपछि पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
|
४३ पटक हेरिएको
Shares
फरार अभियुक्त १७ वर्षपछि पक्राउ

सारांश

  • नुवाकोट, २४ जेठ ।
  • कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको छ ।

नुवाकोट, २४ जेठ । कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि मङ्गलबार नुवाकोट जिल्ला अदालतमा बुझाएको छ ।

साविकको घ्याङ्फेदी गाविस–८ का मख्खु भनिने छेवाङ् तामाङलाई २०५७ माघ १६ गते घ्याङ्फेदी– ३ मा धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको तामाङलाई पुर्पक्षका लागि जिल्ला कारागारमा पठाइएको छ ।

मख्खुको हत्यामा संलग्न अर्का अभियुक्त दुप्चेश्वर गाँउपालिका–१ का हर्कबहादुर तामाङलाई २०७२ सालमा नै प्रहरीले पक्राउ गरेको थियो । कामी तामाङ र आफू मिलेर मख्खुको हत्या गरेको हर्कबहादुरले प्रहरीसमक्ष स्वीकारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी
सातवटै प्रदेशबाट लाइसेन्स वितरण गर्ने यस्तो छ सरकारको तयारी
चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ
चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ
राष्ट्रिय सभाको लागि एकल संक्रमणीय पद्धती नै उपर्युक्त हुन्छ, यसको विकल्प छैन : डा. भीमार्जुन आचार्य
राष्ट्रिय सभाको लागि एकल संक्रमणीय पद्धती नै उपर्युक्त हुन्छ, यसको विकल्प छैन : डा. भीमार्जुन आचार्य
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण
बंगलादेशलाई हराउँदै भारत विश्व कप क्रिकेटको सेमिफाइनलमा
बंगलादेशलाई हराउँदै भारत विश्व कप क्रिकेटको सेमिफाइनलमा
पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु
पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको  मृत्‍यु भएको आसँका…
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्‍यु भएको आसँका…
पेट्रोल डिजेलको भाउ कति रुपैयाँ घटयो ?
पेट्रोल डिजेलको भाउ कति रुपैयाँ घटयो ?
दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
दुई महिनामा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात