फिदिममा बम भेटियो
सारांश
- फिदिम : पाँचथर सदरमुकाम फिदिम बजारको पुरानो बसपार्क नजिकै बम भेटिएको छ ।
- बिहान पाँच बजे स्थानीयले देखेर सुरक्षा निकायलाई जानकारी गराएपछि भैरबी दल गणका सेनाले बमलाई डिस्पोज गरेका हुन् ।
- जग जस्तो आकारको बम कस्ले राख्यो भन्ने खुलेको छैन ।
फिदिम : पाँचथर सदरमुकाम फिदिम बजारको पुरानो बसपार्क नजिकै बम भेटिएको छ । बिहान पाँच बजे स्थानीयले देखेर सुरक्षा निकायलाई जानकारी गराएपछि भैरबी दल गणका सेनाले बमलाई डिस्पोज गरेका हुन् ।
जग जस्तो आकारको बम कस्ले राख्यो भन्ने खुलेको छैन । सुरक्षा निकायका अनुसार जगभित्र बिस्पोटक पदार्थ राखेर जगलाई बम बनाइएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई, जनपथ प्रहरी र सशस्त्र प्रहरीको उपस्थितमा सेनाले बिहानै बम डिस्पोज गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया