यातायात व्यवस्था विभागद्वारा बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
६३ पटक हेरिएको
Shares
यातायात व्यवस्था विभागद्वारा  बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक

सारांश

  • काठमाडौं २ साउन ।
  • यातायात व्यवस्था विभागले बीपी लोकमार्गमा सोमबारदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक लगाएको छ ।
  • विभागका पदाधिकारीले ट्राफिक प्रहरी र यातायात व्यवसायीसित आइतबार बैठक गरी रात्रिकालीन समयमा बीपी लोकमार्गमा चल्ने भाडाका गाडी आवतजावतमा रोक लगाउने निर्णय गरेका हुन् ।

काठमाडौं २ साउन । यातायात व्यवस्था विभागले बीपी लोकमार्गमा सोमबारदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक लगाएको छ । विभागका पदाधिकारीले ट्राफिक प्रहरी र यातायात व्यवसायीसित आइतबार बैठक गरी रात्रिकालीन समयमा बीपी लोकमार्गमा चल्ने भाडाका गाडी आवतजावतमा रोक लगाउने निर्णय गरेका हुन् । विभागले साँघुरो सडकमा धेरै गाडी आवतजावत गर्दा दुर्घटना बढदै गएको निष्कर्ष निकाल्दै बीपी लोकमार्गमा राति भाडाका गाडी आवतजावतमा रोक लगाएको हो ।

(musclemx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्टर केसीका माग : ‘चिकित्सा विधेयक र द्वन्द्वकालका मुद्दाको साइनो कहाँ छ ?’
डाक्टर केसीका माग : ‘चिकित्सा विधेयक र द्वन्द्वकालका मुद्दाको साइनो कहाँ छ ?’
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
संसदमा रेल वे अध्ययादेश, २०७८ पेश
संसदमा रेल वे अध्ययादेश, २०७८ पेश
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
आयोग तात्यो तर दल सुस्त
आयोग तात्यो तर दल सुस्त
मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन
मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन
काेराेना प्रभावित मुलुकमा कामदारलाई पठाउन स्थगित
काेराेना प्रभावित मुलुकमा कामदारलाई पठाउन स्थगित
प्रदेश नं २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित
प्रदेश नं २ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित
चिनियाँ राष्ट्रपति आउने पक्का भएपछि हुन थाल्यो रातारात काम
चिनियाँ राष्ट्रपति आउने पक्का भएपछि हुन थाल्यो रातारात काम
‘लुट २’ किन हेर्ने त्? कलाकारहरु के भन्छन ?
‘लुट २’ किन हेर्ने त्? कलाकारहरु के भन्छन ?