विश्वकप फुटबल २०१८: फ्रान्ससंग अस्ट्रेलिया पराजित

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
२८ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: फ्रान्ससंग अस्ट्रेलिया पराजित

सारांश

  • २०१८ फिफा विश्वकपको समूह ‘सी’ को खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले पराजित गरेको छ।
  • एन्टोनी ग्रिजम्यानले ५८ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाए।
  • भिडियो एसिस्टेन्ड रेफ्री (भिएआर) को सहयताबाट फ्रान्सलाई पेनाल्टीको अवसर दिएको थियो।

२०१८ फिफा विश्वकपको समूह ‘सी’ को खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले पराजित गरेको छ।

एन्टोनी ग्रिजम्यानले ५८ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाए। भिडियो एसिस्टेन्ड रेफ्री (भिएआर) को सहयताबाट फ्रान्सलाई पेनाल्टीको अवसर दिएको थियो।

यो गोल विश्वकपमा भिएआर भएको पहिलो गोल बन्यो। ६२ मिनेटमा अस्ट्रेलियाले बराबरी गोल फर्काए पनि खेल जित्न सकेन ।

अस्ट्रेलियाका लागि जेडिनाकले पेनाल्टीमा गोल गरेका थिए। फ्रान्सका स्यामुयल उम्टिटीले डिबक्समा ह्यान्ड गरेपछि अस्ट्रेलियाले पेनाल्टी पाएको थियो। ८१ अाैँ मिनेटमा फ्रान्सले खेलमा दोस्रो पटक गाेल गर्याे । पाउल पोग्बाले फ्रान्सका लागि  गरेकाे दोस्रो गोल नै फ्रान्सका लागि निर्णायक गाेल भएकाे हाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
स्वर्णलक्ष्मी ठगीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, रविसहित ४४ जना प्रतिवादी
स्वर्णलक्ष्मी ठगीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, रविसहित ४४ जना प्रतिवादी
टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
घर भाडामा छुट दिन व्यवसायीको माग
घर भाडामा छुट दिन व्यवसायीको माग
उद्धार गरिएकामध्ये ३० पुनः सडकमा फर्किए
उद्धार गरिएकामध्ये ३० पुनः सडकमा फर्किए
इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित
इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित
अफगानिस्तानमा हिंसा झन् बढ्यो
अफगानिस्तानमा हिंसा झन् बढ्यो
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४  आयोजना हुँदै ।
विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ आयोजना हुँदै ।
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर

तपाईंले छुटाउनुभयो कि?