फेरी हुम्ला केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०८०
|
|
१८ पटक हेरिएको
Shares
फेरी हुम्ला केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

सारांश

  • हुम्ला केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।
  • राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ३५ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
  • भूकम्पको धक्का मुगु, जुम्ला लगायत कर्णालीका अन्य जिल्लामा पनि महसुस गरिएको थियो ।

हुम्ला केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ३५ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का मुगु, जुम्ला लगायत कर्णालीका अन्य जिल्लामा पनि महसुस गरिएको थियो । यस अघि गत वैशाख १५ गते बाजुरा केन्द्र भएर ३ पटक भूकम्प गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?