फेवातालको सिमसार क्षेत्र पुर्नेलाई कार्वाही गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
१९ पटक हेरिएको
Shares
फेवातालको सिमसार क्षेत्र पुर्नेलाई कार्वाही गर्ने

सारांश

  • पोखरा   पछिल्लो समय दिन प्रतिदिन फेवातालको सिमसार क्षेत्र पुरेर घडेरी बनाउने काम भए पछि महानगरले कार्वाही प्रक्रिया अगाडी बढाउने भएको छ ।
  •   पोखरा लेखनाथ महानगर पालिका १८ खपौदीमा फेवातालको भाग पुरेर ब्यक्तिले बनाउदै गरेको संरचना हेरेपछि महानगरकी उपप्रमुख मञ्जु गुरुङ कार्वाही गर्ने बताएकी हुन् ।
  • उक्त संरचना बारे सोमबार उपप्रमुख मञ्जु गुरुङ समक्ष गुनासो आएपछि अवलोकन गरि कानुन अनुसार तत्काल कावाही प्रक्रिया अगाडी बढाउन उपप्रमुखको निर्देशन दिएकी हुन् ।

पोखरा

 

पछिल्लो समय दिन प्रतिदिन फेवातालको सिमसार क्षेत्र पुरेर घडेरी बनाउने काम भए पछि महानगरले कार्वाही प्रक्रिया अगाडी बढाउने भएको छ ।

 

पोखरा लेखनाथ महानगर पालिका १८ खपौदीमा फेवातालको भाग पुरेर ब्यक्तिले बनाउदै गरेको संरचना हेरेपछि महानगरकी उपप्रमुख मञ्जु गुरुङ कार्वाही गर्ने बताएकी हुन् । उक्त संरचना बारे सोमबार उपप्रमुख मञ्जु गुरुङ समक्ष गुनासो आएपछि अवलोकन गरि कानुन अनुसार तत्काल कावाही प्रक्रिया अगाडी बढाउन उपप्रमुखको निर्देशन दिएकी हुन् ।

 

केहि महिना देखि त्यस क्षेत्रमा माछापालनका लागि भन्दै व्यक्तिले संरचना निर्माण भइरहेको छ । पोखरा लेखनाथ महानगर पालिकाका प्रमुख मानबहादुर जिसिले कार्वाही प्रक्रिया अगाडी बढाउने बताए । उनले स्रोत जुटाएर फेवातालको सिमसार क्षेत्रको सबै जमिन अधिकरण गर्ने बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?