बंगलादेशलाई नेपालले दियो २६२ रनको बलियो लक्ष्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
बंगलादेशलाई नेपालले दियो २६२ रनको बलियो लक्ष्य

सारांश

  • काठमाडौं।
  • अण्डर १९ एशिया कप अन्तर्गत आजको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गरेको छ ।
  • नेपालले टेस्ट मान्यता प्राप्त देश बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ ।

काठमाडौं। अण्डर १९ एशिया कप अन्तर्गत आजको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गरेको छ । नेपालले टेस्ट मान्यता प्राप्त देश बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ । ५० ओभरको खेलमा यत्तिको लक्ष्यलाई डिफेण्ड गर्न सकिने मानिन्छ । नेपाललाई प्रतियोगितामा कायम रहिरहन आजको खेल जित्नैपर्ने हुन्छ । आजको खेल जितेमा नेपाललाई सेमिफाइनल पुग्न सहज हुनेछ । किनकि नेपालले अर्को खेल समूहमा सबैभन्दा कमजोर देखिएको युएइसँग मात्र खेल्न बाँकी हुनेछ ।

आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा २६१ रन बनाएको हो । नेपालको लागि ओपनर पवन सर्राफले सबैभन्दा धेरै ८१ रन बनाए । सन्दिप जोराले तुफानी इनिङ खेल्दै ३७ बलमै ५६ रन बनाए । रित गौतमले ३२, कुशल मल्ले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन बनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली–प्रचण्ड सहमति : दुई प्रहरी संगठनमा दुई खनाल
ओली–प्रचण्ड सहमति : दुई प्रहरी संगठनमा दुई खनाल
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
पूर्व ज्ञानेन्द्रलाई नभेटेको प्रचण्डको स्पष्टीकरण
पूर्व ज्ञानेन्द्रलाई नभेटेको प्रचण्डको स्पष्टीकरण
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
कबिर सिंहको सफलतापछि शाहिद कपुरले बढाए पारिश्रमिक
कबिर सिंहको सफलतापछि शाहिद कपुरले बढाए पारिश्रमिक
नर्सको अभावमा महानगरले रोक्यो बृद्धाबृद्धालाई घरघरमा उपचार
नर्सको अभावमा महानगरले रोक्यो बृद्धाबृद्धालाई घरघरमा उपचार
सांसद रौनियार सहित १२ जना विरूद्ध मुद्दा दायर, सांसद निलम्बित
सांसद रौनियार सहित १२ जना विरूद्ध मुद्दा दायर, सांसद निलम्बित
रासायनिक मल कारखाना स्थापना गर्न माग
रासायनिक मल कारखाना स्थापना गर्न माग
राष्ट्रियसभाका लागि पाँच नम्बर प्रदेशमा ११ जनाको मनोनयन दर्ता (हेर्नुहोस् नामावली)
राष्ट्रियसभाका लागि पाँच नम्बर प्रदेशमा ११ जनाको मनोनयन दर्ता (हेर्नुहोस् नामावली)