ओली–प्रचण्ड सहमति : दुई प्रहरी संगठनमा दुई खनाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
१८
|
२० पटक हेरिएको
Shares
ओली–प्रचण्ड सहमति : दुई प्रहरी संगठनमा दुई खनाल

सारांश

  • काठमाडौं, २७ चैत ।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आइजिपीमा सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल हुने पक्का भएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच केहीबेर अघि बालुवाटारमा सम्पन्न छलफलले खनालद्वयलाई दुई प्रहरी संगठनको आइजीपी बनाउने सहमति भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

काठमाडौं, २७ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आइजिपीमा सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल हुने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच केहीबेर अघि बालुवाटारमा सम्पन्न छलफलले खनालद्वयलाई दुई प्रहरी संगठनको आइजीपी बनाउने सहमति भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

सोही सहमतिअनुसार केहीबेरमा बस्ने मन्त्रिपरिषदको बैठकले आइजिपी नियुक्तिको निर्णय गर्ने बताइएको छ । आफ्ना पार्टीका अध्यक्ष प्रचण्डको सुझाव अनुसार गृहमन्त्री रामबहादुर थापाले खनालद्वयलाई आइजिपी बनाउने प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्री ओलीले सहमति नदिएपछि बिहानको मन्त्रिपरिषदको बैठकले निर्णय गर्न सकेको थिएन ।

शीर्ष नेताद्वयको बैठकमा प्रचण्डले बरियताक्रम मिच्दा प्रहरी संगठनभित्र फेरि विवाद आउन सक्ने भन्दै अडान लिएपछि प्रधानमन्त्री ओलीले सहमति जनाएको स्रोतको दावी छ ।

प्रतिक्रिया

18 कमेन्ट

    Comment Author

    Resham Khadka

    good

    Comment Author

    Devendra Shahi

    Badai xa

    Comment Author

    Bimal Prasad Dhakal

    Good news for all

    Comment Author

    Kp G Ghimire

    jay hos hajurharulai …lll

    Comment Author

    Hari Pathak

    very good !

    Comment Author

    Netra Ghimire

    बधाई छ

    Comment Author

    Rajesh Khanal

    Congratulations

    Comment Author

    Prakash Pandey

    Congratulations to both IGP on your great achievement!

    Comment Author

    Ram Prasad Dulal

    अब खरेल चैं कुन पाटर्िकाे झन्डा बाेक्ने त???

    Comment Author

    Dev Raj Bharati

    याे काममा त प्रचण्ड लाई मानै पर्छ ।

    Comment Author

    Deepak Niraula

    हार्दिक बधाई साथै सफल कार्यकालको लागि शुभ- कामना …. ….

    Comment Author

    सीता त्रिपाठी

    हाम्रो कमरेट नेता महोदयले कती?झोला क्यास बुझे होला,

    Comment Author

    Chaulagain Pralad

    badai xa karyakusaltako kamana

    Comment Author

    Udaya Niroula

    राम्राकाम गर्नेलाइत किनल्यउथे नेताले रमेसखनालनरे अाउनु पर्ने देशर जनतको लागि कति पैसाकुम्ल्यायो प्रचन्डेले

    Comment Author

    Sushil Khanal

    सहि जजमेण्ट

    Comment Author

    Gopal Parajuli

    Congratulations

    Comment Author

    Karna Pradhan

    Congratulations ? ? ?. both IGs looking forward best performance

    Comment Author

    Pramod Kumar Thapa

    Congratulations

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 18
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?