बजाजले ल्यायो १ लाख ३२ हजार पर्ने सस्तो कार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
३४ पटक हेरिएको
Shares
बजाजले ल्यायो १ लाख ३२ हजार पर्ने सस्तो कार

सारांश

  • भारतीय अटो कम्पनी बजाजले सस्तो मूल्यको सानो कार बजारमा ल्याएको छ ।
  • २७५२ लम्बाई, चौडाई १३१२, उचार्इं १६५२ र ह्विलबेस १९२४ मिलिमिटर रहेको उक्त कार कम्पनीले इन्डोनेसियाबाट लन्च गरेको हो ।
  • डिजिटल ट्राइस्पार्क फोर भल्भ इन्जिन राखिएको कारमा ०.

भारतीय अटो कम्पनी बजाजले सस्तो मूल्यको सानो कार बजारमा ल्याएको छ । २७५२ लम्बाई, चौडाई १३१२, उचार्इं १६५२ र ह्विलबेस १९२४ मिलिमिटर रहेको उक्त कार कम्पनीले इन्डोनेसियाबाट लन्च गरेको हो ।

डिजिटल ट्राइस्पार्क फोर भल्भ इन्जिन राखिएको कारमा ०.२ लिटरको वाटरकुल्ड छ भने ५ वटा गियरबक्स रहेको छ । प्रतिलिटर ३६ किलोमिटर माइलेज रहेको कम्पनीको दाबी छ ।

विभिन्न ६ वटा रङमा उपलब्ध यो कारमा एसी, पावर स्टेरिङ, वापर विन्डो, विद्युतीय मिरर र अडियो सिस्टम जस्ता विशेषता पनि रहेको छ ।

२१६.६ सीसीको इन्जिन रहेको कारको अधिकतम् गति ७० किलोमिटर रहेको छ । उक्त कारको शुरुवाती मूल्य १ लाख ३२ हजार भारु रहेको छ । तर, शुरुवाती मूल्यको कारमा भने कम सुविधा हुनेछ ।यसभन्दा अघि भारतीय अटोमोबाइल कम्पनी टाटाले सन् २००९ मा विश्वकै सबैभन्दा सस्तो कार भनेर नानो कार ल्याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल विरुद्ध १ सय ५७ लक्ष्य पछ्याउँदै भारत !
नेपाल विरुद्ध १ सय ५७ लक्ष्य पछ्याउँदै भारत !
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
आइपिएल बीचैमा छोडेर किन नेपाल आए सन्दीप लामिछाने ?
आइपिएल बीचैमा छोडेर किन नेपाल आए सन्दीप लामिछाने ?
कर्मचारी उत्प्रेरित गर्न अभिमुखीकरण
मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला
मुग्लिन पोखरा सडकको काम दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला
कारागारमा यसरी दिन बित्छ कृष्णबहादुर महराको
कारागारमा यसरी दिन बित्छ कृष्णबहादुर महराको
रेशम चौधरीको यसरी साङ्लोले बाँधेर उपचार हुँदैछ
रेशम चौधरीको यसरी साङ्लोले बाँधेर उपचार हुँदैछ
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न
लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न
नेपालमा गाँजालाई मान्यता दिन माग
नेपालमा गाँजालाई मान्यता दिन माग

तपाईंले छुटाउनुभयो कि?