बढ्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
४८ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य

सारांश

  • काठमाडौँ ।
  • आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७०० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको हो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?