बलिउडको सबैभन्दा फिटनेस फ्रिक जोडी डिनर डेटमा(फोटो सहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
बलिउडको सबैभन्दा फिटनेस फ्रिक जोडी डिनर डेटमा(फोटो सहित)

सारांश

  • मुम्बई, ६ साउन ।
  • बलिउडको सबैभन्दा फिटनेस फ्रिक जोडी टाइगर श्रफ र दिशा पटानी डिनर डेटमा सँगै देखिएका छन् ।
  • टाइगर र दिशा सामान्यतया सार्वजनिक स्थानमा सँगै देखिन रुचाउँदैनन् ।

मुम्बई, ६ साउन । बलिउडको सबैभन्दा फिटनेस फ्रिक जोडी टाइगर श्रफ र दिशा पटानी डिनर डेटमा सँगै देखिएका छन् ।

टाइगर र दिशा सामान्यतया सार्वजनिक स्थानमा सँगै देखिन रुचाउँदैनन् । यस अघि उनीहरु माल्दिभ्समा छुट्टि मनाउँदै गर्दा सँगै देखिएका थिए ।


उनीहरु दुवैले औपचारिक रुपमा आफ्नो सम्बन्धका बारेमा मुख नखोले पनि धेरै पटक उनीहरुको मित्रता भन्दा माथिको सम्बन्ध बाहिर आएको छ ।


यतिबेला दिशा सलमान खानको फिल्म ‘भारत’ मा ब्यस्त छन् भने टाइगर छिटै फिल्म ‘रेन्बो’ मा देखिनेछन् ।

(studybizz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?