बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक हुँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
४४ पटक हेरिएको
Shares
बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक हुँदै

सारांश

  • काठमाडौं ७ पुस ।
  • सातौं नेपाल साहित्य महोत्सव आजदेखि पोखरामा सुरु हुँदैछ ।
  • महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार सहभागी हुँदैछन् ।

काठमाडौं ७ पुस । सातौं नेपाल साहित्य महोत्सव आजदेखि पोखरामा सुरु हुँदैछ । महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार सहभागी हुँदैछन् ।

महोत्सवमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डाक्टर निकोला स्ट्रिटेन र भारतीय पत्रकार हरिश नाम्बियर लगायत सहभागि हुँदैछन् ।

महोत्सवमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले विद्वत प्रवचन दिनुहुनेछ । महोत्सवको पहिलो दिन बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक गरिँदैछ । मनिषाले क्यान्सरसँग जुध्दा गरेको अनुभव समेटिएको आत्मकथा सार्वजनिक गरिँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य
कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य
मोबाइलको स्क्रिन लक/पासवार्ड बिर्सनुभयो ? चिन्ता नगर्नुस् अब यसरी तपार्इं आफैँ खोल्न सक्नुहुनेछ
मोबाइलको स्क्रिन लक/पासवार्ड बिर्सनुभयो ? चिन्ता नगर्नुस् अब यसरी तपार्इं आफैँ खोल्न सक्नुहुनेछ
सरकारी बिदामा पुनर्विचार आवश्यकः प्रधानमन्त्री
सरकारी बिदामा पुनर्विचार आवश्यकः प्रधानमन्त्री
चीन जोड्ने नाका प्रवेश अझै अनिश्चित
जुवामा हारिसकेपछि पत्नी नै बन्दकी, जितेकाले जबरजस्ती बलात्कार
जुवामा हारिसकेपछि पत्नी नै बन्दकी, जितेकाले जबरजस्ती बलात्कार
सफल भएन भारतको चन्द्रमामा यान अवतरण गराउने योजना
सफल भएन भारतको चन्द्रमामा यान अवतरण गराउने योजना
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
एक बेश्याका लागि जंगबहादुर राणाको एक रातको खर्च अढाई लाख पाउण्ड
एक बेश्याका लागि जंगबहादुर राणाको एक रातको खर्च अढाई लाख पाउण्ड
रोकिएको बुढीगण्डकीको मुआब्जा आइतबार वितरण
रोकिएको बुढीगण्डकीको मुआब्जा आइतबार वितरण
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित

तपाईंले छुटाउनुभयो कि?