पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन
सारांश
- काठमाडौँ, ।
- वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शंकरनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयघातका कारण निधन ।
- सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको हो ।
काठमाडौँ, । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शंकरनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयघातका कारण निधन । सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया