बाँकेमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३, २०७९
|
|
२२ पटक हेरिएको
Shares
बाँकेमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

सारांश

  • बाँके ।
  • बाँके जिल्लामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
  • जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको हो ।

बाँके । बाँके जिल्लामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको हो ।

राप्तीसोनारी–८ शम्शेरगन्जका ७३ वर्षीय बुद्धिमान लामाको करेन्ट लागेर मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लामाको पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो । रासस

यसैगरी सिक्टा सिँचाइ आयोजनाको नहरमा डुबेर कोहलपुर–८ का ११ वर्षीय आकाश गिरीको मृत्यु भएको छ । शनिबारदेखि बेपत्ता रहेका गिरीको शव आइतबार साँझ मात्र नहरमा फेला परेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव, नेकपाभित्र ठुलै कम्पनको संकेत
कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव, नेकपाभित्र ठुलै कम्पनको संकेत
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
घनश्यामलाई मन्त्री निल्नु न ओकल्नु
घनश्यामलाई मन्त्री निल्नु न ओकल्नु
सुर्य चिन्हका लागि रस्साकस्सी
सुर्य चिन्हका लागि रस्साकस्सी
औषधि सेवनबाट गर्भपतन गराउने बढे : प्रजनन स्वास्थ्यमा नकारात्कम असर
औषधि सेवनबाट गर्भपतन गराउने बढे : प्रजनन स्वास्थ्यमा नकारात्कम असर
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
पार्टी एकता घोषणाअघि एकता संयोजन समितिको बैठक प्रारम्भ
पार्टी एकता घोषणाअघि एकता संयोजन समितिको बैठक प्रारम्भ
“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
रामचन्द्र पौडेलमाथि ६ आरोपः पार्टीबाट निष्काशनको माग !
रामचन्द्र पौडेलमाथि ६ आरोपः पार्टीबाट निष्काशनको माग !

तपाईंले छुटाउनुभयो कि?