बाख्रापालनबाट वार्षिक करोड आम्दानी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
५४ पटक हेरिएको
Shares
बाख्रापालनबाट वार्षिक करोड आम्दानी

सारांश

  • अर्घाखाँची, २२ साउन ।
  • अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिर्भनाका किसानहरुले बाख्रापालनबाट वार्षिक करीब एक करोड आम्दानी गरेका छन् ।
  • तस्वीरहरु: प्रेमनारायण आचार्य ‘मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रम’ अन्र्तगत ‘जालकाँडा बाख्रापालन समूह’का किसानहरुले बोयर जातको बोका बिक्रीबाट मात्रै एक वर्षमा ९५ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

अर्घाखाँची, २२ साउन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिर्भनाका किसानहरुले बाख्रापालनबाट वार्षिक करीब एक करोड आम्दानी गरेका छन् ।

तस्वीरहरु: प्रेमनारायण आचार्य

‘मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रम’ अन्र्तगत ‘जालकाँडा बाख्रापालन समूह’का किसानहरुले बोयर जातको बोका बिक्रीबाट मात्रै एक वर्षमा ९५ लाख रुपैयाँ आम्दानी गरेका हुन् । २०७३ मंसीरमा अष्ट्रेलियाबाट प्रति बोका तीन लाखका दरले १५ वटा बोयर बोका ल्याएपछि किसानहरुले व्यावसायीक रुपमा बाख्रापालन शुरु गरेका थिए ।

बोयर जातका बोका तीन महीनामै ३० किलो र एक वर्षमा एक सय किलोभन्दा बढी तौलका हुन्छन् ।जालकाँडा समूहले सल्यान, रुकुम, प्युठान, स्याङजा, पाल्पा, गुल्मी र अर्घाखाँचीका थप पाँचवटा स्थानीय तहमा पनि व्यावयायीक उत्पादनका लागि बोका बिक्री गरेको छ ।गाउँका १५३ घरधुरी संलग्न रहेको समूहअन्तर्गत अहिले १२ सय वटा बाख्रा पालिएको छ । हरेक सदस्यले कम्तीमा तीनदेखि ३५ वटासम्म बाख्रा पालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….
पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह
पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
कार्यान्वयनमा गएनन् राष्ट्रिय गौरवका दुई आयोजना
कार्यान्वयनमा गएनन् राष्ट्रिय गौरवका दुई आयोजना
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
“आउनु है कान्छी” को चर्चा सँगै मोहमद
“आउनु है कान्छी” को चर्चा सँगै मोहमद
न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
सुजुकी बाइक तथा स्कुटीको मेघा एक्सचेन्ज क्याम्प, चल्तीको रेटभन्दा थप १५००० बढि भ्यालुएसन
सुजुकी बाइक तथा स्कुटीको मेघा एक्सचेन्ज क्याम्प, चल्तीको रेटभन्दा थप १५००० बढि भ्यालुएसन
वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ