आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….

सारांश

  • काठमाडौं।
  • एरिका फर्नान्डिस अहिले टिभीमा संस्कारी बुहारीको भूमिकामा छिन् ।
  • उनी एकता कपुरको शो ‘कसौटी जिन्दगी की २’ मा देखिइरहेकी छिन् ।

काठमाडौं। एरिका फर्नान्डिस अहिले टिभीमा संस्कारी बुहारीको भूमिकामा छिन् । उनी एकता कपुरको शो ‘कसौटी जिन्दगी की २’ मा देखिइरहेकी छिन् । शोमा उनको नाम प्रेरणा छ । तर एरिका रिल लाइफमा जति संस्कारी छिन् रियल लाइफमा उत्तिकै बोल्ड र बिन्दास छिन् । एरिकाले बुधबार एक तस्वीर शेयर गरिन् । फोटोमा उनी गुलाबी बिकिनीमा देखिएकी छिन् ।

तस्वीरमा उनको ग्ल्यामरस लुक देख्न पाइन्छ । फोटोशुट गर्दै एरिकाले लेखिन् – नकारात्मकतालाई बगाइदेउ । एउटा नयाँ सुन्दर दिन ल्याउँ । यो फोटोमा एरिका निकै अग्ली देखिएकी छिन् । जसका कारण उनको मजाक उडाइएको छ । सामाजिक संजालमा एक युजरले लेखे – जिराफ जस्ती देखिन्छ । अर्काले लेखे – शरीरमा केही छ र रु खाना खाउ । अर्काले लेखे – फोहोरी हड्डी देखिएकी छौ । यद्यपि केहीले भने एरिकाको तस्वीरलाई मन पराएर सकारात्मक कमेन्ट पनि गरेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?