जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !

सारांश

  • अभिनेता नाना पाटेकरविरुद्ध बलिउड अभिनेत्री तनुश्री दत्ताले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि अहिले भारतमा यो विषय निकै चर्चामा छ ।
  • सोमबार नाना पाटेकरले पत्रकार सम्मेलन गर्दै तनुश्रीका आरोपबारे पहिलो पटक मिडियामा आएर आफनो सफाइ दिएका छन् ।
  • नाना पाटेकरले पत्रकार सम्मेलनमा भने, ‘मेरा वकिलले अहिले यो विषयमा केही नबोल्नु भनेका छन्, त्यसैले अहिले म केही पनि बोल्दिनँ ।

अभिनेता नाना पाटेकरविरुद्ध बलिउड अभिनेत्री तनुश्री दत्ताले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि अहिले भारतमा यो विषय निकै चर्चामा छ । सोमबार नाना पाटेकरले पत्रकार सम्मेलन गर्दै तनुश्रीका आरोपबारे पहिलो पटक मिडियामा आएर आफनो सफाइ दिएका छन् ।नाना पाटेकरले पत्रकार सम्मेलनमा भने, ‘मेरा वकिलले अहिले यो विषयमा केही नबोल्नु भनेका छन्, त्यसैले अहिले म केही पनि बोल्दिनँ ।’

नाना पाटेकरले यो विषयमा आफूले १० वर्ष अगाडि नै कुरा गरिसकेको र यो आरोप गलत भएको पनि बताएका छन् । उनले जे कुरा अहिलेका लागि सत्य हुन्छ, त्यो सधैंका लागि सत्य हुने र १० वर्षपछिका लागि पनि सत्य हुने बताएका छन् । पत्रकार सम्मेलनमा नाना पाटेकरलाई पत्रकारहरुले तनुश्रीको आरोपबारे बोल्न निकै दबाब दिएका थिए । तर, उनले यस विषयमा केही पनि बोलेनन् ।
फिल्म ‘आशिक बनाया आपने’बाट स्थापित भएकी अभिनेत्री तनुश्री दत्ताले फिल्म ‘हर्न ओके प्लिज’ फिल्मको सुटिङको समयमा नाना पाटेकरले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । नाना र तनुश्रीको फिल्म हर्न ओके प्लिज सन् २००९ मा रिलिज भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्याकान्डः हत्या स्वीकारेका प्रदीप र विशालको डिएनए रिपोर्ट नेगेटिभ
आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने
आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने
क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु
क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा
एसिसी महिला ट्वान्टी २०ः नेपाल एक खेलअघि नै सेमिफाइनलमा
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
recruitment – Best Practices for people who do buiness Management
आन्दोलनलाई सफल पार्ने भन्दै लैनचौर स्थित भारतीय दुताबास अगाडि धर्ना
आन्दोलनलाई सफल पार्ने भन्दै लैनचौर स्थित भारतीय दुताबास अगाडि धर्ना

तपाईंले छुटाउनुभयो कि?