उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासाङ” निर्विरोध

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३, २०७४
|
१०
|
२४ पटक हेरिएको
Shares
उपराष्ट्रपतिमा नन्दबहादुर पुन “पासाङ” निर्विरोध

सारांश

  • काठमाडौं, ३ चैत ।
  • उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।
  • उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

काठमाडौं, ३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति पुनको घोषणा भने भोलि हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पूरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रपतिमा प्रतिस्पर्धा गरेको कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन । राष्ट्रपति विद्या भण्डारीले संवैधानिक सीमा उल्लंघन गरी तटस्थता कायम राख्न नसकेकाले उम्मेदवारी दिएको तर अरुको हकमा सहमतिको पक्षमा रहेको कांग्रेस नेता मीन विश्वकर्माले बताएका छन् ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Bidur Jung Giri

    Congratulations

    Comment Author

    Tanka Shrestha

    Congratulations

    Comment Author

    Praveen Kumar Mahato

    congratulations

    Comment Author

    Shuk Deo Shah

    Congratulatios

    Comment Author

    Kedar Koirala

    Congratulations

    Comment Author

    Tika Doteli

    बधाई छ ।

    Comment Author

    So-roze Grg

    Whew

    Comment Author

    Shambhuraj Giri

    Congragulations.

    Comment Author

    Ganesh Shah

    बधाई तथा शुभकामना

    Comment Author

    Rupchan Tamang

    Congratulations

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?