बाढीपीडितलाई घर हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बाढीपीडितलाई घर हस्तान्तरण

सारांश

  • बाँके, ९ मङ्सिर , बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
  • बाढीबाट प्रभावित पूर्ण क्षति भएको घर गुलरिया नगरपालिका–१, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरिएको हो ।
  • सो घर निर्माणका लागि प्रतिघरमा रु तीन लाख २५ हजार बराबरको लगानी भएको बताइएको छ ।

बाँके, ९ मङ्सिर , बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
बाढीबाट प्रभावित पूर्ण क्षति भएको घर गुलरिया नगरपालिका–१, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरिएको हो ।
सो घर निर्माणका लागि प्रतिघरमा रु तीन लाख २५ हजार बराबरको लगानी भएको बताइएको छ ।
कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, ओल्ड रिन्यु क्यानडाका आवाशीय प्रतिनिधि मुक्ति सुवेदी, जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख महेन्द्रजङ्ग शाही, नेपाल पत्रकार महासङ्घका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, राजनीतिक दल, नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण वली, गैससका अध्यक्ष विष्णुप्रसाद तिमिल्सेना, सञ्चारकर्मी समाजसेवीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियोे ।
निर्माण गरिएको घरमा पीडितहरुको परिवारको सदस्य सङ्ख्याका आधारमा वितरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
एमाले स्थायी कमिटीबाट आउट हुने को ?
एमाले स्थायी कमिटीबाट आउट हुने को ?
प्रदेश २ को संसद्‌मा प्रधानमन्त्री ओलीको सम्बोधन:सबै मिलेर अघी बढेमा मात्र देश बन्छ
प्रदेश २ को संसद्‌मा प्रधानमन्त्री ओलीको सम्बोधन:सबै मिलेर अघी बढेमा मात्र देश बन्छ
प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार
प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार
गुडिरहेको ट्रकमा ढुंगा खसेर लाग्दा चालकको मृत्यु
गुडिरहेको ट्रकमा ढुंगा खसेर लाग्दा चालकको मृत्यु
सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन – नेता नेपाल
सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन – नेता नेपाल
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
तेलको अन्तर्रा्ष्ट्रिय मूल्य ६८५ घट्दा नेपालमा ९ ५ मात्र घट्यो
तेलको अन्तर्रा्ष्ट्रिय मूल्य ६८५ घट्दा नेपालमा ९ ५ मात्र घट्यो
प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा तनाव !
एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा तनाव !

तपाईंले छुटाउनुभयो कि?