बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
६४
|
२२ पटक हेरिएको
Shares
बाबुरामले वाम गठबन्धन तोडे : आँखा चिन्हमा चुनाव लड्ने

सारांश

  • काठमाडौं : एमाले-माओवादी वाम गठबन्धन सँगको सहकार्य तोड्दै नयाँ शक्ति, नेपाल आँखा चिन्ह लिएर प्रतिनिधि र प्रदेशसभाको चुनावमा सहभागी हुने भएको छ।
  • शुक्रबार नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको विस्तारित बैठकले एमाले र माओवादी सहमतिको मर्म विपरित अघि बढेको भन्दै गठबन्धन सँगको सहकार्य तोड्ने निर्णय गरेको हो।
  • गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेकोप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने’, सचिवालयको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति-व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने।

काठमाडौं : एमाले-माओवादी वाम गठबन्धन सँगको सहकार्य तोड्दै नयाँ शक्ति, नेपाल आँखा चिन्ह लिएर प्रतिनिधि र प्रदेशसभाको चुनावमा सहभागी हुने भएको छ। शुक्रबार नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको विस्तारित बैठकले एमाले र माओवादी सहमतिको मर्म विपरित अघि बढेको भन्दै गठबन्धन सँगको सहकार्य तोड्ने निर्णय गरेको हो।

गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेकोप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने’, सचिवालयको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति-व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने। तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने।’

सँगै नयाँ शक्तिले समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ। उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता-छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने निर्णयमा उल्लेख छ।

सँगै बैठकले पूर्ववत निर्णय अनुसार नै शीर्ष नेताको चुनाव क्षेत्रलाई सदर गरेको छ। नयाँ शक्तिका कुन नेताको उम्मेदवारी कुन क्षेत्रबाट :
१. डा. बाबुराम भट्टराई – गोरखा-२
२. कृष्णकुमार चौधरी – कैलाली-३
३. दानबहादुर चौधरी – कपिलबस्तु-१
४. प्रेम तामाङ – रसुवा
५. मदन राई – खोटाङ

प्रतिक्रिया

64 कमेन्ट

    Comment Author

    Ganesh Malla

    के को न्यानो भनेझैं डा.साब कुरि कुरि कति फितलो र हल्का हुने काम गर्नु हुन्छ ?

    Comment Author

    Jhum Thapa

    Dr bhane ko Dr ho bhusya mauobadi pagal a ma le lai dekhai diyo afno yogyata thank you Dr BR

    Comment Author

    Lila Dhar Adhikari

    के के सुन्नु पर्ने हो कुन्नी?

    Comment Author

    Sandip Man Shrestha

    वाम हैन राम । राम पनी हैन । अन्तिममा वावुराम ।

    Comment Author

    Prembahadur Budha

    आफ्नो पद प्रटिस्ठाको लागी मात्रै हो की देश
    र जनताको लागी कः बाबुराम???

    Comment Author

    Pitambar Bhandari

    नेपालिको उखान छ।
    बढी जान्ने विध्ववान हु भन्नेहुरुको अलि अलि फुस्किन्छ भन्थे खोइ केहो केहो!!!

    Comment Author

    Rambabu Ray

    Ball tapai ko bhudhi le kam garho. Congratulations

    Comment Author

    Devkota Prem

    En le ek din sabaikura todchhan!

    Comment Author

    Amir Shahi

    ठिकै हो ! यो अन्धोलाई आखा चिन्ह परेछ

    Comment Author

    Laxman Bista

    तोड्न पर्ने ले तोडे राम्रो भो के भो त

    Comment Author

    Kumar Lama Lovly

    बहुला कुकुरले टोक्न मात्र बाकी छ अब बाबुराम नेतालाई

    Comment Author

    Madhusudan Karki

    याे पनि भारतीय खेलकाे एउटा पाटाे जस्ताे लाग्छ ।

    Comment Author

    Bhuminanda Regmi

    रुख चिन्हमा उठ्दा हुन्छ

    Comment Author

    Gum Magar

    Eslai budhile matrai chhodna baki raheko belama saran parna aeko thiyo tara esko habigat aba k hunchha galliko bhusya kukur jasta kinaki yo OB kahi tikdaina tha holani sere ra yo joitingre suwasni ko nirdesanma ramro hidchhan,

    Comment Author

    Om Subedi

    केन्द्र मा 15 माग्नेले १ ल्याय हुन्छ

    Comment Author

    Paudel Keshab

    बाबु रामको राजनैतिक जीवनको अवसान हुदै गैरहेको छ। बस्तुगत बिस्लेषण विना पटक पटक कहिले कता कहिले कता दगुर्ने उनको क़दम राजनैतिक अन्त्यको सूचक बाहेक अरू केही होइन।

    Comment Author

    Krishna Bhandari

    राम राम

    Comment Author

    Bikash Gahatraj

    Bharuram Bigriyo

    Comment Author

    Kapil Bhatta

    Yahi thik x baru

    Comment Author

    Tej Adhikari

    ramrai garaxan

    Comment Author

    Bal Bista

    बधाई छ

    Comment Author

    Nani Maiya Dahal

    लाजको पसारो …..छिछिछि १ हप्ता पनि संगै वस्न नसक्नेले केको …….य

    Comment Author

    Surendra Khatiwada

    Dherai ramro garnu bho comred.Ye absarbadiharuko jhundabata niskiyara.

    Comment Author

    Santosh Budha

    बल्ल होस खुलेयो

    Comment Author

    Gunaraj Khanal

    हाहाहाहाहा

    Comment Author

    Kedar Prasad Poudel

    Ha ha ha ! What a joke!

    Comment Author

    Radha Krisn

    हेला गर्नुनि सिमा हुन्छ धिक्कार अरु संग पोइल गएर आएकि श्रीमतिलाई भन्दानि निन्दा र आलोचना सहेर मालिक बन्न भन्दा मर्यादित नोकर बन्न जात्ती

    Comment Author

    Lalbahadur Lama

    भारतको कर्मचारी हो त्यसैले मोदिको निर्देशन त मान्नै पर्यो नि,

    Comment Author

    Ree Kesh Bro

    Hahaha

    Comment Author

    Anil Kumar Thapa

    Kun Naulo Kuro ho ra.

    Comment Author

    बि पि बस्याल

    मति भ्रष्ट भएको नेता तिम्रो बिद्ध्त्यो को कुनै काम लागेन देश लाई

    Comment Author

    Rajan Rai

    अब यस्को नाम निशान हरायो

    Comment Author

    Deepak Gautam

    आफ्नो आॅखा फुटाएर अरु आॅखा रोज्नेहरु
    राजनीतिबाट बढारिन्छन्।राम राम बाबुराम!

    Comment Author

    Hemraj Bhattarai

    यिनलाई “बुद्धि” चुनाब चिन्ह दिनु पर्ने आॅखा किन दिएको?

    Comment Author

    Prem Chhetri

    yo mula Raw ko Ajent lai Kunai party ma pani Rakhnu hunna yo virus ho cancer ko

    Comment Author

    Pema Chhewang Sherpa

    मामपाका बुढा मर्नेबेला हरियो काक्रो।

    Comment Author

    Ghanashyam Bhattarai

    Thikai chha ni !

    Comment Author

    Shivaram Gurung

    congratulation

    Comment Author

    Lokendra Basnet

    Todekai ramro. Kehi gar6u bhanera alag bhaka thiye. Garnu paryo ni. Kina feri jutnu paryo.

    Comment Author

    Dendi Sherpa

    भट्टराई जी उमेर्द्वर नपाएर ५जना मत्रा को नाम उल्लेख गरेको म खाली छु!मेरो पनि नाम दिनुनी!

    Comment Author

    Suraj Shrestha

    चाइनिज गथबन्धन ।।।।।

    Comment Author

    Devibahadur Khadka

    खै के ? खै के? छेपरो जस्तो रङ्ग फेर्ने लाई कसरी पत्याउनु ?

    Comment Author

    Basanta Kumar Thapa

    सहि छ,गठबन्धनबाट निस्कनु।देश र जनताको लागि गरिएको भनिएको गठबन्धनले उनले दाबि गरेको एक सिट पनि छोडिन्न भने।

    Comment Author

    Gopal Nepali Gofle

    देश बिदेश लाई डसने गोबन सपॅ पो मानेको त,जन्ता डसने वावुराम पो हो रछ.

    Comment Author

    Narayan Rokka

    yo kukur ho j garepani laj xaina

    Comment Author

    Radha Krisn

    सबैलाई जन्म थलोले मायॉ गर्छ?

    Comment Author

    सुर्य निरौला

    यो हुने नै थियो

    Comment Author

    Govind Prasad Regmi

    आँखा होईन , रुख चिन्हमा चुनाव लड्ने भएरे त !

    Comment Author

    Ram Raj Luitel

    Hello tree

    Comment Author

    Rama Paudel

    An balls bamyakta tikkx kinki baburam pahilanai bampanthi xoder gayaka hun dherai ramro vayo

    Comment Author

    कुलप्रसाद नेपाली

    नजितने चुनाव लडेर अरकैलाई फाइदा परतिशोध मातर हो

    Comment Author

    Jaideep Joshi

    यो “र “को एजेन्ट हो मोदिले जे भन्यो त्यही गर्नु पर्यो नि।

    Comment Author

    Komal Panta

    राजनीतिक अवसान

    Comment Author

    Anil Neupane

    Dherai ramro vyo

    Comment Author

    Sher Bahadur Bohara

    India ko dadal jata gayni hunx

    Comment Author

    Parbat Rai

    यसता अबसर बादि समाजलाई जुक्कायर अठाराै सताब्दितिर धकेलन खाेज्नेता भाेट लायर भैचारिक गरिब नहुनुहाेस मित्र।

    Comment Author

    Jamal Sejuwal Jamal Sejuwal

    अब बाम गठबन्दनले कंरेस काे जडै उखेले र फालि दिने भन्थ्यउ त बाबुराम के भाे अाज त्यसैले बाेल्दा अाबेसमा न अनउनु हाेला अब । ।।

    Comment Author

    Jhak Sharma

    chasma lagayako budo le k aakha ma chunab ladxan ho

    Comment Author

    Tulsi Basnet

    यी बाहुन बाले जजमान गरे हुन्छ

    Comment Author

    Hriday Raj Mishra

    congratulated

    Comment Author

    Mani Poudel

    बाबुरामकाे जाेडाईले भन्दा छाेडाईले बाम एकता बलियाे हुन्छ।

    Comment Author

    Haris Chandra Poudel

    AAKHA MA LAD KI GUDAMA LAD HAMILAI NO MATALAB NA KA PA AMALE.JEENDABAD

    Comment Author

    मतिराज पौडेल

    अरु केहि भन्नु छैन मात्र पाखनडि र घमण्ड मा चुर बिद्द्वान!

    Comment Author

    Bimal Uprety

    सकिने मेलौमा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 64
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?