एकै परिवारका ५ जनालाई खोलाले बगायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
एकै परिवारका ५ जनालाई खोलाले बगायो

सारांश

  • बझाङ, २४ वैशाख- बझाङमा खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
  • शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • स्थानीय बजार ढोड्यखेतबाट घर फर्कने क्रममा डिक्लीगाड खोलाले उनीहरुलाई बगाएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

बझाङ, २४ वैशाख- बझाङमा खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय बजार ढोड्यखेतबाट घर फर्कने क्रममा डिक्लीगाड खोलाले उनीहरुलाई बगाएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि: मन्त्री केसी
कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि: मन्त्री केसी
एसएसपीसहित ८ प्रहरी मार्ने हत्याराहरुका मुद्दा  फिर्ता !!!
एसएसपीसहित ८ प्रहरी मार्ने हत्याराहरुका मुद्दा फिर्ता !!!
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
काभ्रेमा के भएकाे थियाे ? विप्लव समूहले मुख खाेल्याे विज्ञप्तिसहित
फरार अभियुक्त लुरुलुरु प्रहरीसामू आए, पक्राउपछि हत्कडीसहित भागे
सुर्य चिन्हका लागि रस्साकस्सी
सुर्य चिन्हका लागि रस्साकस्सी
नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति
नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
एकताका बाँकी कार्य पूरा गर्न नेकपा सचिवालय बैठक बस्दै
एकताका बाँकी कार्य पूरा गर्न नेकपा सचिवालय बैठक बस्दै
रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा
रेडियो नेपाल रुपान्तरित हुन्छ ः मन्त्री बाँस्कोटा