बाबुराम विहान ९ बजेदेखि अस्पताल भर्ना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ११, २०७७
|
|
२० पटक हेरिएको
Shares
बाबुराम विहान ९ बजेदेखि अस्पताल भर्ना

सारांश

  • जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराई आज भारतको नयाँ दिल्लीस्थित् यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका छन् ।
  • स्वास्थ्योपचारको लागि उनी आइृतबार दिल्ली गएका थिए ।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारतको नयाँ दिल्लीस्थित् यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका छन् । स्वास्थ्योपचारको लागि उनी आइृतबार दिल्ली गएका थिए । भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेका छन्

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजेदेखि भर्ना गरिएको छ । आज दिनभर उहाँलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ । ११ फागुन २०७७ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?