सुकेधारामा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ७, २०७६
|
|
५० पटक हेरिएको
Shares
सुकेधारामा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी

सारांश

  • काठमाडौँ ।
  • चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ।
  • सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब ५ः३० बजे ठक्कर दिएको थियो।

काठमाडौँ । चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ।

सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब ५ः३० बजे ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोशित बनेका पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले बा४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन्।

आगजनीबाट बसमा आंशिक क्षति पुगेको छ। उक्त घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा सुचारु ढङ्गबाट यातायात सञ्चालनमा केही समय अवरोध भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीआईपी जुवाडेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
भीआईपी जुवाडेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
रेशम चौधरीलाई छुटाउने “चलखेल”प्रति चित्रबहादुर केसीको गम्भीर आपत्ति
कता जाँदै छ महिला आन्दोलन ?
कता जाँदै छ महिला आन्दोलन ?
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
यसकारण हुन्छ प्रचण्ड निवास पुग्दा राष्ट्रकाे बेइज्जत !
यसकारण हुन्छ प्रचण्ड निवास पुग्दा राष्ट्रकाे बेइज्जत !
मुलुकको हित हुन्छ भने संविधान संशोधन हुन्छ ! अोलि
मुलुकको हित हुन्छ भने संविधान संशोधन हुन्छ ! अोलि
रोटर्याक डाउन टाउन दारा साक्षरता अभियानको सुभारम्भ !
रोटर्याक डाउन टाउन दारा साक्षरता अभियानको सुभारम्भ !
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
एउटा दुर्लभ रोग जसले पाँच वर्ष हुँदा १५ वर्षे किशोरको जस्तो यौन इच्छा जगायो
एउटा दुर्लभ रोग जसले पाँच वर्ष हुँदा १५ वर्षे किशोरको जस्तो यौन इच्छा जगायो