बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो

सारांश

  • काठमाडौं।
  • बालकुमारी घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई छाडेको छ।
  • भौतिक योजना तथा यातामन्त्रीको गाडी तोडफोड भएको आरोपमा शुक्रबार प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई सामान्य सोधपुछबाट छाडेको हो।

काठमाडौं। बालकुमारी घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई छाडेको छ।

भौतिक योजना तथा यातामन्त्रीको गाडी तोडफोड भएको आरोपमा शुक्रबार प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई प्रहरीले मुद्दा नचलाई सामान्य सोधपुछबाट छाडेको हो।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा उत्पादनमुल क्षेत्रमा आवेदन दिन पाउनुपर्छ भन्दै प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापा जानकारी दिए।

‘मुद्दा चलाइएको छैन, सामान्य सोधपुछपछि छाएिको छ’, उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी थापाले भने।

पानीजहाजसम्बन्धी कामका लागि गत साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक माग गरिएको ‘उत्पादनमूलक’ क्षेत्रमा खुला गरिएको आवेदनबाट वञ्चित गराइएपछि ग्वार्को-बालकुमारी सडक अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले बल प्रयोग गर्दा शुक्रबार दैलेखको महाबु-६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी-१ का वीरेन्द्र शाहको ज्यान गएको थियो ।

उनीहरुको ज्यान गएपछि जनस्तरबाट देशभर सरकारको आलोचना शुरु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

IED thrown to Biratnagar metropolis office
IED thrown to Biratnagar metropolis office
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने
चलचित्र निर्देशक यादवको निधन
वेस्ट इन्डिजलाई हराउँदै न्यूजील्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा
वेस्ट इन्डिजलाई हराउँदै न्यूजील्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा
दुर्घटनामा एकै परिवारका पाँचसहित छको मृत्यु
दुर्घटनामा एकै परिवारका पाँचसहित छको मृत्यु
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण,  किसानले लिएका ऋण मिनाहा
शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण, किसानले लिएका ऋण मिनाहा
नेकपा बैठक धुम्बाराहीमा २ बजे बस्दै, ओली जान मानेनन्
मधेश आन्दोलनको भिडियो देखाउन खोज्दा रौतहटमा फोरम र सुरक्षाकर्मीबीच झडप, चार घाइते, दुईको अवस्था गम्भीर
प्रधानमन्त्री चीन भ्रमणबाट फर्कनेबित्तिकै सहमतिको संकेत
प्रधानमन्त्री चीन भ्रमणबाट फर्कनेबित्तिकै सहमतिको संकेत

तपाईंले छुटाउनुभयो कि?