पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीको पेन्सन पट्टा नै रोकियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीको पेन्सन पट्टा नै रोकियो

सारांश

  • ७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने  निजामति किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्याधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाईदिने भएको छ ।
  • किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देख फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो ।
  • जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म् पनि पेन्सनपट्टा बन्न नसकेको हो ।

७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने 

निजामति किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्याधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाईदिने भएको छ ।

किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देख फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो ।

जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म् पनि पेन्सनपट्टा बन्न नसकेको हो । आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?