बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • ईलाम २४ भदौ ।
  • ईलाम जिल्लाको देउमाई नगरपालिका-९ पारीगाउँ बाट प्रहरीले आज १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।
  • २०७५ साल बैशाख महिना देखी आफ्नो नावालिक नातिनी लाई  पटक-पटक जबरजस्ती करणी गरी फरार रहेका भन्ने बालिकाको हजुरबुबाको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारे बाट खटिएको प्रहरी टोलीले ८ जनालाई पक्राउ गरेको छ।

ईलाम २४ भदौ । ईलाम जिल्लाको देउमाई नगरपालिका-९ पारीगाउँ बाट प्रहरीले आज १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।

२०७५ साल बैशाख महिना देखी आफ्नो नावालिक नातिनी लाई  पटक-पटक जबरजस्ती करणी गरी फरार रहेका भन्ने बालिकाको हजुरबुबाको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारे बाट खटिएको प्रहरी टोलीले ८ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला इलाम देउमाई नगरपालिका-९ पारीगाँउ बस्ने बर्ष ५४ को ढुण्डीराज गिरी, बर्ष १९ को हप्पे भन्ने राजेश लिम्बु, वर्ष १९ को शान्ताहाङ पत्र लिम्बु, वर्ष १९ को कान्छा भन्ने कुसाङ पत्रे लिम्बु, वर्ष ३५ को वीर बहादुर खजुम लिम्बु,  वर्ष ५० को जेमिरे कान्छा भन्ने राम बहादुर लिम्बु, वर्ष ६० को भिमचन्द्र लिङदेन लिम्बु र बर्ष १९ को मिलन साँवा लिम्बु रहेका छन ।

पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ईलाम पठाईएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बामदेव र बादल प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा, अर्ली महाधिवेशनमै सहमति बनाउन सुझाव
बामदेव र बादल प्रधानमन्त्री ओलीको राजीनामाको विपक्षमा, अर्ली महाधिवेशनमै सहमति बनाउन सुझाव
गुठी विधेयकका बारेमा तथ्यहिन हल्ला चलाइयोः सांसद पोखरेल(भिडियोसहित)
गुठी विधेयकका बारेमा तथ्यहिन हल्ला चलाइयोः सांसद पोखरेल(भिडियोसहित)
खतिवडाको आरोप : ओली सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरे (भिडियोसहित)
खतिवडाको आरोप : ओली सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरे (भिडियोसहित)
पाँच विकेट गुमाएर नेपालकाे ५३ रन
पाँच विकेट गुमाएर नेपालकाे ५३ रन
५ किलो अफिमसहित ३ जना पक्राउ
५ किलो अफिमसहित ३ जना पक्राउ
आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट
आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट
मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते
मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते
चुम्बन गर्दा श्रीमतीले जिब्रो टोकिदिएपछि…
चुम्बन गर्दा श्रीमतीले जिब्रो टोकिदिएपछि…
सरकारले  जेल हाल्न खोजेकाे  इमरान खानकाे दाबी
सरकारले जेल हाल्न खोजेकाे इमरान खानकाे दाबी
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति

तपाईंले छुटाउनुभयो कि?