५ किलो अफिमसहित ३ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
५ किलो अफिमसहित ३ जना पक्राउ

सारांश

  • अस्बिन खड्का, २२ जेठ ।
  •    दाङमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
  • लागूऔषध अफिमसहित पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय देवबहादुर ओली रहेकाे प्रहरीले बताएकाे छ ।

अस्बिन खड्का, २२ जेठ ।   दाङमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

लागूऔषध अफिमसहित पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय देवबहादुर ओली रहेकाे प्रहरीले बताएकाे छ ।

प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार  उपमहानगरपालिका,१५ मा अफिमको कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि प्रदेश ५ को प्रहरी कार्यालय, तुलसीपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट गएको टोलीले पक्राउ गरेको हो।

प्रहरी ले उनीहरु सँग अनुसन्धान गरिरहेको उपरीक्षक सिंहले बताए ।

(https://teledentistry.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?