खतिवडाको आरोप : ओली सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरे (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
४४ पटक हेरिएको
Shares
खतिवडाको आरोप : ओली सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरे (भिडियोसहित)

सारांश

  • काठमाडौं, १२ फागुन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले अरबौं अरबमा भ्रष्टाचार गर्न वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरु असाध्यै लिप्त भएको प्रमाण गोकुल प्रसाद बाँस्कोटाको कमिशन–टेप प्रकरणले पुष्टि गरेको आरोप लगाएका छन् ।
  • खतिवडाले वर्तमान सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरेको कुरा सार्वजनिक लेखा समितिले नै वाईडबडी खरिदमा साँढे चार अर्ब भ्रष्टाचार भएको कुरा रिपोर्ट ल्याएको र त्यो सार्वजनिक लेखा समितिमा नेकपाका पनि सांसदहरु रहेको सुनाउँदै आरोप पुष्टि हुने सुनाए ।

काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले अरबौं अरबमा भ्रष्टाचार गर्न वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरु असाध्यै लिप्त भएको प्रमाण गोकुल प्रसाद बाँस्कोटाको कमिशन–टेप प्रकरणले पुष्टि गरेको आरोप लगाएका छन् ।

खतिवडाले वर्तमान सरकारले अरबौंको स्केलमा भ्रष्टाचार गरेको कुरा सार्वजनिक लेखा समितिले नै वाईडबडी खरिदमा साँढे चार अर्ब भ्रष्टाचार भएको कुरा रिपोर्ट ल्याएको र त्यो सार्वजनिक लेखा समितिमा नेकपाका पनि सांसदहरु रहेको सुनाउँदै आरोप पुष्टि हुने सुनाए ।

https://youtu.be/Al3aV-e6nKY

आईतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा खतिवडाले यस्तो बताएका हुन् । खरबौंका आयोजनामा भ्रष्टाचार गर्न लागिएको कुरा बाहिर आएको सुनाउँदै सरकार भ्रष्टाचारमा लिप्त भएको कुरा जगजाहेर भएको उनको भनाई छ ।प्रधानमन्त्री ओली बेलायत र फ्रान्स भ्रमणमा जाँदा त्यहाँका प्रधानमन्त्री वा महारानीसँग भेट नभएको सुनाउँदै प्रधानमन्त्री त्यतिवेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको लागि गएको कुरा पुष्टि भएको पनि खतिवडाको भनाई छ । उनले भने,‘उहाँले बेलायत र फ्रान्सको त्यो भ्रमणमा दुई करोड पचास लाख खर्च गर्नुभएको रहेछ ।’ वर्तमान सरकारले मुलुकलाई दुई तिहाईले दोहन गरेको गम्भिर आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर माओवादीलाई छोड्न देउवाको निर्देशन
भरतपुर माओवादीलाई छोड्न देउवाको निर्देशन
अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत
अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री डा महत
रुखमै कसरी निर्वस्त्र युवतीहरु झुण्डिए ?
रुखमै कसरी निर्वस्त्र युवतीहरु झुण्डिए ?
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
बचतकर्ताको ६ अर्ब ठगी गरेको आरोपमा लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ
मन्त्रालयले भन्यो ‘चिकित्सा शिक्षा विधेयक प्रक्रियामा छ’
मन्त्रालयले भन्यो ‘चिकित्सा शिक्षा विधेयक प्रक्रियामा छ’
आगलागी हुँदा आठ जना मजदूरको मृत्यु
आगलागी हुँदा आठ जना मजदूरको मृत्यु
Various Reasoned Explanations Why You Should Always Make Use Of A free dissertation samples papersdude. com
स्वतन्त्रै स्वतन्त्रताले भरिपूर्ण देश नेपाल
स्वतन्त्रै स्वतन्त्रताले भरिपूर्ण देश नेपाल
दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु
दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु
आतङ्कवादी आक्रमणमा सम्लग्नलाई हदैसम्म कडा कारबाही हुनुपर्छः अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प !