बालुवाटार प्रकरणः जग्गामा खडा गरिएका सबै मोही नक्कली

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १८, २०७६
|
|
२७ पटक हेरिएको
Shares
बालुवाटार प्रकरणः जग्गामा खडा गरिएका सबै मोही नक्कली

सारांश

  • बालुवाटारको ललिता निवास जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०२१ सालपछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो ।
  • ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले समेत यस्तै निष्कर्ष निकालेको थियो ।

बालुवाटारको ललिता निवास जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०२१ सालपछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो ।

ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले समेत यस्तै निष्कर्ष निकालेको थियो । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?