बिरगंज हार्डवेयर एशोसिएसन को सातौ वार्षिक साधारण सभा ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
४५ पटक हेरिएको
Shares
बिरगंज हार्डवेयर एशोसिएसन को सातौ वार्षिक साधारण सभा ।

सारांश

  • बिरगंज ,                                                                                    बिरगंज हार्डवेयर एशोसिएसन को सातौ वार्षिक साधारण सभा होटल भिष्वामा सम्पन्न भएको छ ।
  • सातौ वार्षिक साधारण सभा को अवसरमा विरगंज हार्डवेयर एशोसिएसन का अध्यक्ष प्रमोद चौरसीया ले आय–ब्याय विवरण सम्बन्धि प्रतिवेदन पढेर सुनाउनु भएको थियो ।
  • प्रतिवेदन मा २०७५ को असार मसान्त सम्म को आय–व्याय विवरण यस प्रकार रहेको छ, रु.

बिरगंज ,                                                                                    बिरगंज हार्डवेयर एशोसिएसन को सातौ वार्षिक साधारण सभा होटल भिष्वामा सम्पन्न भएको छ । सातौ वार्षिक साधारण सभा को अवसरमा विरगंज हार्डवेयर एशोसिएसन का अध्यक्ष प्रमोद चौरसीया ले आय–ब्याय विवरण सम्बन्धि प्रतिवेदन पढेर सुनाउनु भएको थियो । प्रतिवेदन मा २०७५ को असार मसान्त सम्म को आय–व्याय विवरण यस प्रकार रहेको छ, रु.१७०४२३१.७१ भएको प्रतिवेदनबाट प्रष्ट देखिएको थियो । साथै आउने वर्ष २०७६ सम्म पुजीकोष मा मुनाफा हुने र आर्थिक बृद्धि हुने अध्यक्ष प्रमोद चौरसीया ले बताउनु भयो । विरगंज मा रहेको विरगंज हार्डवेयर एशोसिएसन को सम्पूर्ण पदाधिकारीहरु को सातौँ वार्षिक साधारण सधामा उपस्थिती देखिएको थियो । विरगंज हार्डवेयर एशोसिएसन को सातौँ वार्षिक साधारण सभा को अध्यक्ष प्रमोद चौरसीया, प्रमुख अतिथी विरगंज उद्योथग वाणिज्य संघ का अध्यक्ष गोपाल केडिया, विशिष्ट अतिथीमा नेशनल मेडिकल कलेजका एम.डि तथा नेकपाका नेता बसरुद्दिन अन्सारी, समाजसेवी अशोक बैध, राजु बैध, अतिथीहरु मा बारा डिस्ट्रीलरी का अजय प्रजापति, हार्डवेयर का दिपक कन्ठ, विरेन्द्र यादव, लगायत को सातौ वार्षिक साधारण सभामा उपस्थिती रहेको थियो ।  कार्यक्रम सञ्चालन लक्ष्मि खरेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?