रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १, २०७७
|
|
३६ पटक हेरिएको
Shares
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४

सारांश

  • नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएकाहरुको संख्या १४ पुगेको छ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
  • विकास देवकोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएकाहरुको संख्या १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार नयाँ संक्रिमत भने रौतहटका युवा हुन् । उनी क्वारेन्टाईनमा बसिरहेका थिए । उनलाई अस्पताल लैजाने प्रक्रिया सुरु भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’
‘बुटवलको विकासमा अझ बढी सक्रिय हुन्छु’
प्रदेश १ को नाम के राख्ने ? स्थानीयले प्रस्ताव राख्न थाले
प्रदेश १ को नाम के राख्ने ? स्थानीयले प्रस्ताव राख्न थाले
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
कुवेतसँगको नेपालको विश्वकप छनोट खेल भुटानमा हुने निश्चित
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम
बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
बैंक अफ काठमाडौंले दुई कम्पनीको बोलपत्र आइतबार खोल्दै
बैंक अफ काठमाडौंले दुई कम्पनीको बोलपत्र आइतबार खोल्दै
१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु
१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु
सोमबार भगवानको शिवको नाममा व्रत बस्ने चलन कसरी सुरु भयो ?
सोमबार भगवानको शिवको नाममा व्रत बस्ने चलन कसरी सुरु भयो ?