छोरी बलात्कार गर्ने ‘बा’ भनाउँदो पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • रोल्पा ।
  • रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् ।
  • रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो ।

रोल्पा । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौदेखि आफू लगातार तीनपटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् ।

आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा आफन्तकहाँ पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो ।

बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स
एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स
कोशीमा मनसुनी प्रणालीको प्रभाव, बिहानैदेखि चट्याङ्गसहित वर्षा
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य
ज्योति मगरलाइ टक्कर दिने अर्को हट मोडल मेघना मगरको सेक्सी फोटो सार्वजानिक
ज्योति मगरलाइ टक्कर दिने अर्को हट मोडल मेघना मगरको सेक्सी फोटो सार्वजानिक
यी हुन विवाह पछी चम्किएका नायिकाहरू
यी हुन विवाह पछी चम्किएका नायिकाहरू
Here’s how B-town celebs wishes their dads on Father’s Day!
Here’s how B-town celebs wishes their dads on Father’s Day!
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्
पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर
पोखराबाट जोमसोमका लागि छुटेको बस दुर्घटना, १९ घाइते, ६ को अवस्था गम्भिर
आज कोरोनाबाट एक महिला र ६ पुरुषको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ४ सय ३६ पुग्यो
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा