आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ५, २०७८
|
|
२६ पटक हेरिएको
Shares
आज २ सयले सुनको मुल्य बढ्दा प्रतितोला कतिमा कारोबार ?

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्य २ सयले रुपैयाँले बढेको छ ।
  • शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • त्यस्तै, शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आइतबार ९० हजार २ सय रुपैयाँमा खरिद विक्रि भएको छ ।

आज नेपाली बजारमा सुनको मुल्य २ सयले रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आइतबार ९० हजार २ सय रुपैयाँमा खरिद विक्रि भएको छ । चाँदीको मुल्य भने स्थिर रहेको छ । आज १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

(https://balonlatino.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?