नयाँबानेश्वरकाे एक फर्निचर उद्योगमा अागलागी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
४६ पटक हेरिएको
Shares
नयाँबानेश्वरकाे एक फर्निचर उद्योगमा अागलागी

सारांश

  • काठमाडौं, १० मंसिर ।
  • काठमाडौंको नयाँबानेश्वर बुद्धनगरस्थित गौरिशंकर फर्निचर उद्योग गोदाममा भीषण आगलागी भएको छ ।
  •   उक्त आगलागीबाट करिब ६ करोड बराबरको क्षति भएको जानकारी फर्निचर उद्योगका मालिक राम कार्कीले बताए ।

काठमाडौं, १० मंसिर । काठमाडौंको नयाँबानेश्वर बुद्धनगरस्थित गौरिशंकर फर्निचर उद्योग गोदाममा भीषण आगलागी भएको छ ।  उक्त आगलागीबाट करिब ६ करोड बराबरको क्षति भएको जानकारी फर्निचर उद्योगका मालिक राम कार्कीले बताए ।

दिउसोको तीनबजेतिर विद्युत सर्ट भई लागेको आगो निभाउन काठमाडौं, भक्तपुर, लतिलपुर, सेना, सशस्त्र प्रहरी तथा प्रहरीको दमकलबाट आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन प्रहरी सेना तथा सशस्त्र प्रहरीहरु निरन्तर खटिरहेका छन् । उद्योगमा चिनबाट आयात गरिएका फर्निचरका कच्चापदार्थ तथा कुर्सी, टेवल, दराज लगायत फर्निचरका सामान सबै जलेका छन् ।

बिस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण
उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण
जुम्लाको कनाकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी
जुम्लाको कनाकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी
देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ
देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
गणेश लामा जेल चलान
गणेश लामा जेल चलान
स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या
स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या
टीभीएस एक्सचेन्च एण्ड फाइनान्स फेयरको आज अन्तिम दिन
टीभीएस एक्सचेन्च एण्ड फाइनान्स फेयरको आज अन्तिम दिन
कांग्रेसमा फेरि विवाद, देउवाको प्रस्तावमा पौडेल र सिटौलाको असहमति
कांग्रेसमा फेरि विवाद, देउवाको प्रस्तावमा पौडेल र सिटौलाको असहमति