बिहिवार सर्वाधिक कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ११, २०७७
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ११ सय ११ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज ११ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म २० हजार ७३ जना संक्रमणमुक्त भएका छन् । आज ५६९ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् कम्युनिष्ट आन्दोलनबारे केपी र प्रचण्डका संयुक्त विचार
यस्ता छन् कम्युनिष्ट आन्दोलनबारे केपी र प्रचण्डका संयुक्त विचार
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
नेपाली काँग्रेस मधेशीका लागि संघर्ष गर्दै : नेता केसी
नेपाली काँग्रेस मधेशीका लागि संघर्ष गर्दै : नेता केसी
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
जसपाद्वारा विधानको मस्यौदामाथि सुझाव सङ्कलन तीव्र
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
काङ्ग्रेसको जागरण अभियान समापन हुँदै
काङ्ग्रेसको जागरण अभियान समापन हुँदै
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
पब्जीमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
पुरुष नभएपछि महिला नै मलामी जान बाध्य
पुरुष नभएपछि महिला नै मलामी जान बाध्य
कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ
कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ