सिपिएलमा पनि सन्दिपकाे चमक जारी, टाेलिकाे हार सन्दिपकाे जित !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
४७ पटक हेरिएको
Shares
सिपिएलमा पनि सन्दिपकाे चमक जारी, टाेलिकाे हार सन्दिपकाे जित !

सारांश

  • काठमाडाैँ, २५ साउन ।
  • क्यारेवियन प्रिमियर लिग खेलिरहेका नेपाली स्टार बलर सन्दिप लामिछानेले अाफ्नाे पहिलाे खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
  • सन्दिप अावद्ध टिम एस टि नेभिस पेट्रियाेट्स गुएना अमेजन वरिअर्स सँग ६ विकेटले पराजित हुँदा सन्दिपले भने खेलकै सबैभन्दा किफयति बलिङ गर्दै मात्र १२ रन खर्चेर २ विकेट लिए ।

काठमाडाैँ, २५ साउन । क्यारेवियन प्रिमियर लिग खेलिरहेका नेपाली स्टार बलर सन्दिप लामिछानेले अाफ्नाे पहिलाे खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दिप अावद्ध टिम एस टि नेभिस पेट्रियाेट्स गुएना अमेजन वरिअर्स सँग ६ विकेटले पराजित हुँदा सन्दिपले भने खेलकै सबैभन्दा किफयति बलिङ गर्दै मात्र १२ रन खर्चेर २ विकेट लिए ।

पहिले ब्याटिङ गरेकाे इसटि नेभिस पेट्रियाेट्सले पुरा २० अाेभर खेल्दै ५ विकेट गुमाएर मात्र १४५ रन बनाएकाे थियाे । १४६ रनकाे लक्ष्य पछ्याएकाे विपक्षि टाेलि गुएना अमेजन वरिअर्सले १६ दशमलव ३ अाेभरमा ४ विकेट गुमाउँदै १४८ रन बनायाे । नेभिस पेट्रियाेट्सका लागि सन्दिप र साेल्डेन कट्रेलले समान २\२ विकेट लिए । गुयनाकाे जितका लागि सिमरन हिटमेअरकाे अभिजित ७९ रन महत्वपूर्ण रह्याे । उनले अाक्रामक ब्याटिङ गर्दै  ४५ बलमा ९ चाैका र ४ छक्का प्रहार गरेका थिए ।

यसअघि पहिले ब्याटिङ गरेकाे नेभिस पेट्रियाेट्सका लागि कप्तान क्रिस गेलले ८६ रन बनाउनु बाहेक अरुले २० रनकाे अाँकडा पनि पार गर्न सकेनन् । खेलका मेन अफ द म्याच सिमरन हिटमेअर बनेका थिए ।

एसटि किट्स एण्ड नेभिस पेट्रियाेट्सले अर्काे खेल भाेलि ट्रिनबागाे नाइट राइडर्ससँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु
हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु
अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह
अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा
वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा
फागु पर्वको उल्लास विहानैदेखि
फागु पर्वको उल्लास विहानैदेखि
महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित
महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित
कांग्रेस बैठकमा रामचन्द्रको प्रश्नै–प्रश्न, सोधे – केका लागि सरकार ??
कांग्रेस बैठकमा रामचन्द्रको प्रश्नै–प्रश्न, सोधे – केका लागि सरकार ??
बिना मगर : मृत्युको मुखदेखि मन्त्रीको कुर्सीसम्म
बिना मगर : मृत्युको मुखदेखि मन्त्रीको कुर्सीसम्म