बुधबार राति १० बजे ५ रेक्टरको भूकम्प

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
१५ पटक हेरिएको
Shares
बुधबार राति १० बजे ५ रेक्टरको भूकम्प

सारांश

  • बुधबार राति काठमाडौँ आसपासका क्षेत्रमा भूकम्प गएको छ ।
  • सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
  • सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट केन्द्रविन्दु बनाएको भूकम्प गएको हो ।

बुधबार राति काठमाडौँ आसपासका क्षेत्रमा भूकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक जिल्लाको फुल्पिङकोट केन्द्रविन्दु बनाएको भूकम्प गएको हो । भूकम्पको धक्का महशुष भएसँगै काठमाडौबासीले विभिन्न सामाजिक सञ्जालमा भूकम्प गएको भन्दै पोष्ट गरेका थिए । भूकम्प मापन केन्द्रले बुधबारको कम्पनलाई २०७२ सालकै भूकम्पको परकम्प भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?