पासा खेल्ने पक्राउ
सारांश
- काठमाडौँ, १ असोज काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार स्थित गिताञ्जली चोक नजिक डेरा गरी बस्ने नुवाकोट चाउथे–९ घर भएका ५८ बर्षीय बिन्देश्वनर श्रेष्ठको डेरामा पासा खेलिरहेका ४ जनालाई प्रहरीले शनिबार नगद ४८ हजार रुपैयाँ, ३ थान पासा र १६ थान गोटी सहित पक्राउ गरेको छ ।
- यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ, १ असोज
काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार स्थित गिताञ्जली चोक नजिक डेरा गरी बस्ने नुवाकोट चाउथे–९ घर भएका ५८ बर्षीय बिन्देश्वनर श्रेष्ठको डेरामा पासा खेलिरहेका ४ जनालाई प्रहरीले शनिबार नगद ४८ हजार रुपैयाँ, ३ थान पासा र १६ थान गोटी सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया