बेनीबाट नारायणगढ जाँदै गरेको बस दुर्घटनामा ४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ३, २०७५
|
|
२० पटक हेरिएको
Shares
बेनीबाट नारायणगढ जाँदै गरेको बस दुर्घटनामा ४ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • गण्डकी प्रदेशको पर्वतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
  • आज बिहिबार बिहान म्याग्दीको बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग१प ६१०८ नम्बरको बस पर्वतको कुश्मामा र्दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

काठमाडौं । गण्डकी प्रदेशको पर्वतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आज बिहिबार बिहान म्याग्दीको बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग१प ६१०८ नम्बरको बस पर्वतको कुश्मामा र्दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

बस मालढुंगामा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। प्रहरीका अनुसार ‘अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ ।’

दुर्घटनामा ‘घाइते भएकाहरुलाई धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ। मृतकको भने सनाखत हुन बाँक्ी छ । बसमा कतिजना चढेका थिए, घाइते कति भए भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?